समाचार
मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाल फर्किने भएका छन्। १३ मध्ये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्। श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री
इन्धनको मूल्यसँगै हवाई भाडा पनि घट्यो
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ । घटेको हवाई भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले
यु.सि.यम.यस.को २४औं वार्षिक साधारणसभा
युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सि.यम.यस., शिक्षण अस्पताल) को ‘२४औं वार्षिक साधारण सभा’ भैरहवामा भएको छ । भैरहवामा वि.सं. २०५४ सालमा
बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने
बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ
सत्ता साझेदार दलको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको
घट्यो पेट्रोलियम पदार्थको भाउ
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल
कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण, चार बालक पक्राउ
पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको
साझा बसमा राष्ट्रपति भण्डारी सरर (तस्बिरहरू)
राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन्। शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन्। साझा यातायातको बिजुली बसमा चढेर उनी
‘केटाकेटी आफ्नै मर्जीले भाग्छन्, बाउआमालाई अपहरणको मुद्दा लगाउन मिल्छ?’
गर्मीले दिन धपक्कै बलेको थियो। तातो हावाले सासै फेर्न पनि मुस्किल पर्थ्यो। त्यसको कुनै पर्वाह नगरी दया सागर मरीक साइकल घिच्याइरहेको थियो। ऊ सधैं मनमा
झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई ठगी
झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम












