समाचार
राष्ट्रपतिमा समझदारी बनाउने कोशिस जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन् । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका
सिभिल मलमा युवकले आफैंलाई लगाए आगो
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर
को हुन् सभामुखमा निर्वाचित देवराज घिमिरे ?
प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका
मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै
प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद
प्रधानमन्त्रीले भेटे विमान दुर्घटनाका मृतकका परिवार, छिट्टै शव बुझाउने आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव
विश्वासको मतभित्र रहस्यात्मक चलखेल !
नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापना भएयता वास्तवमा भन्ने हो भने हरेक नेपालीको मनमा एक प्रकारको तुँवालो लागेको हो । त्यस देखियता हामीले व्यवस्था निकै बदल्यौं
फ्रान्समा रोजगारीमा पठाउने भन्दै १९ लाख ठग्ने प्रहरीको फन्दामा
फ्रान्समा रोजगारीमा पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी
टीकटकबाट जुवा खेलाउने कार्यमा संलग्न मल्ल पक्राउ
सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने
हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु
युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो।
अर्बौं खर्च भइसक्यो, राष्ट्रिय गौरवका सडक बनेर सकिएनन्
राष्ट्रिय गौरवका सडक आयोजनाहरूको निर्माणमा ढिलासुस्ती देखिएको छ। सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, कोसी करिडोर (खाँदबारी-किमाथांका सडक खण्ड), कालीगण्डकी करिडोर, कर्णाली करिडोर र काठमाडौं












