कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै
  भाद्र ३, २०८० आइतबार 131 Views

कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज

एमालेको माग अनुसार न्यायिक छानबिन आयोग बन्दैन : सत्तागठबन्धन
  साउन ३०, २०८० मंगलबार 114 Views

एमालेको माग अनुसार न्यायिक छानबिन आयोग बन्दैन : सत्तागठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन काण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अस्वीकार गरेको हो । सत्तारुढ गठबन्धनको

गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा
  साउन ३०, २०८० मंगलबार 119 Views

गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको

मन्त्रीपरिषद हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड !
  साउन २८, २०८० आइतबार 165 Views

मन्त्रीपरिषद हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् । नेपाल कम्युनिस्ट

माधव नेपालले युरोप भ्रमण छोट्टाए, सोमबार स्वदेश फर्किने
  साउन २८, २०८० आइतबार 139 Views

माधव नेपालले युरोप भ्रमण छोट्टाए, सोमबार स्वदेश फर्किने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि ९सोमबार० बिहान  नेपाल फर्कने भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल युरोप भ्रमण छोट्टाएर

मुग्लिन–पोखरा सडक विस्तार दमौली बजारका घरटहरा भत्काउने तयारी
  साउन २८, २०८० आइतबार 144 Views

मुग्लिन–पोखरा सडक विस्तार दमौली बजारका घरटहरा भत्काउने तयारी

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो

पत्रकार सम्मेलन गर्दै एमाले, सुन प्रकरण र संसद अवरोधबारे ओली बोल्ने
  साउन २८, २०८० आइतबार 123 Views

पत्रकार सम्मेलन गर्दै एमाले, सुन प्रकरण र संसद अवरोधबारे ओली बोल्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन

१० नदीमा जलसतह सतर्कता तह पुग्ने, ४५ जिल्लामा बाढीको जोखिम
  साउन २८, २०८० आइतबार 140 Views

१० नदीमा जलसतह सतर्कता तह पुग्ने, ४५ जिल्लामा बाढीको जोखिम

आज देशभरीका दस नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार आज नारायणी, त्रिशुली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती,

प्रक्षेपण ढिलो तर चन्द्रयान–३ अघि रुसी मिसन कसरी पुग्छ चन्द्रमामा ?
  साउन २७, २०८० शनिबार 181 Views

प्रक्षेपण ढिलो तर चन्द्रयान–३ अघि रुसी मिसन कसरी पुग्छ चन्द्रमामा ?

रुसले शुक्रबार आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्‍यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो । रुसले सन् १९७६ मा आफ्नो

हवाईमा तबाही : इतिहासकै घातक प्राकृतिक प्रकोपमा मर्नेको सङ्ख्या ६७ पुग्यो
  साउन २७, २०८० शनिबार 231 Views

हवाईमा तबाही : इतिहासकै घातक प्राकृतिक प्रकोपमा मर्नेको सङ्ख्या ६७ पुग्यो

 हवाईको जंगलमा लागेको डढेलोले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । यससँगै राज्यको इतिहासमा सबैभन्दा घातक प्राकृतिक प्रकोप बनाएको छ। अझै सयौँ बेपत्ता भएको रिपोर्ट

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य