समाचार
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
रोम । इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरु भेटिएका छन् । ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको
सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडेः राष्ट्रसंघ
गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएकाे भाेलीपल्ट सोमबार मात्रै ५ हजार ःप्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन । इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा
जाजरकोट भूकम्पमा ज्यान गुमाउने मध्ये ७८ बालबालिका
भेरीगङ्गा । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७
जाजरकोटमा फेरि ५.८ रेक्टरको परकम्प
काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत, जिम्मेवारीमा फर्किए
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा
राष्ट्रपतिको यूरोप भ्रमण स्थगित, मंगलवार जाजरकोट र रुकुम पश्चिम जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका
टी-२० विश्वकपमा छनौट भएको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको
जाजरकोट भूकम्पबाट २१३ वटा विद्यालयका भवनमा क्षति
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार
कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?
काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको
विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियारको एक्सन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि