समाचार
श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा
महोत्तरी / बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो
तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द
काठमाडौं / चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ । आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री
मन्ताभीर छलेर एमाले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा
सुर्खेत / पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा थालेको नेकपा ( एमाले)ले जाजरकोटमा रहेको ८२ किलोमिटर सडकमा पाइला नै नटेकी रुकुम पश्चिम हुँदै यात्रा तय गरेको छ
१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क
काठमाडौं / पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता
पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी
जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत
वीरगञ्ज भन्सारमा राजस्व छलीका दर्जनौं ट्रक, कारबाही गर्न आलटाल
काठमाडौं । वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच रहेको भए पनि कारबाही प्रक्रिया थालिएको
पूर्व–पश्चिम राजमार्ग तीन वर्षमा एघार किमी मात्रै विस्तार
राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत्
आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी
नेपाल स्वतन्त्र राष्ट्र भएपनि स्वतन्त्रता प्रयोग गर्न सकेको छैन: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको टिप्पणी गरेका छन् । मध्यपहाडी