बिश्व
उत्तर कोरियाद्वारा दुई ब्यालिस्टिक मिसाइल प्रहार : २०२२ मा हानेको ३६औं क्षेप्यास्त्र
नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको
आईपीएलको मिनी अक्सन आज
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे
इस्लामाबादमा आत्मघाती विष्फोटमा एक प्रहरीसहित तीनजनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस चौकीमा आत्मघाती विष्फोट हुँदा एक प्रहरीसहित तीनजनाको मृत्यु भएको छ। सो घटनामा परी ६ जना घाइते भएका छन्। इस्लामाबाद पुलिसका डीआईजी
काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा
काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा भएको छ। बिहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो। साविक विजेता लिभरपुललाई ३-२ ले पराजित
कीर्तिमानी मूल्यमा रोनाल्डो साउदी क्लबमा अनुबन्धित हुँदै
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो। नसरले
युक्रेनमाथिको आक्रमणलाई पुटिनले पहिलोपटक दिए युद्धको संज्ञा, तन्काउने पक्षमा नरहेको जिकिर
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणलाई पहिलोपटक युद्ध भनेका छन्। यसअघि विशेष सैन्य अपरेशन बताउने गरेका पुटिनले बिहीबार दुई मुलुकबीचको द्वन्द्वलाई पहिलोपटक युद्ध भनेको
काभा यू-२३ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार बंगलादेसँग खेल्दैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ।.
महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन राष्ट्रसंघको अपिल
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छन् ।
हाइटीलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल
संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गरेका हुन् । उनले
मेस्सीको तस्बिर अङ्कित नोट छाप्ने अर्जेन्टिनाको तयारी
विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको