सोमबार , चैत्र २४, २०८१

काठमाडौं । हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले अमेरिका र बेलायतले यमनमा ४८ स्थानमा हवाई आक्रमण गरेको बताएको छ ।

दुई देशले भने संयुक्त वक्तव्यमा हुथीका ३६ स्थानका अखडामा आक्रमण गरेको बताएको थियो ।

तर, त्यसभन्दा थप १३ स्थानमा आक्रमण भएको हुथीले जनाएको हो ।

हुथीका प्रवक्ताले आफूहरूमाथि भएको आक्रमण रोक्न नसक्ने टिप्प्णी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसको सजाय र जवाफ दिने चेतावनी समेत दिएका छन् ।

इजरायलले गाजामा आक्रमण गरेयता प्यालेस्टाइनी समर्थक समूहले गाजाको पक्षबाट आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP