ब्यानर न्युज
चुनावी सुरक्षाको सूक्ष्म विश्लेषण गर्न प्रहरीलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन
चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानलाई आग्रह गरेका छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
काठमाडौं । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको
तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’ को संकट
काबुल । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’ को संकट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन
त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको
मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो
बागमती । प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल
वर्षा र हिमपातको सम्भावना, यस्तो छ २४ घण्टे चेतावनी
काठमाडौं । देशका पहाडी भू–भागमा आज (शनिबार) बिहान आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०
चीनका सँस्कृति उपमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं । चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल एयरलायन्सको विमानबाट आज (शुक्रबार) राति साढे १० बजे काठमाडौं आउने भएका छन् । उनी नेपाल
जुम्लामा स्याउ उत्पादन बढ्यो
जुम्ला । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८
राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउँछ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा पार्टीले आयोजना