ब्यानर न्युज
आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी
आजको राशिफल : वि.सं. २०८० मङ्सिर ६ गते बुधवार : यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० मङ्सिर ०६ गते बुधवार तदनुसार ई. सं. २०२३ नोभेम्बर २२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
दुर्गा प्रसाईंको कार्यक्रम बल्खुमा हुने
काठमाडौं । यही मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन् । प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि
चिसोले जाजरकोटमा एक शिशुको निधन, ज्यान गुमाउनेको संख्या ११ पुग्यो
जाजरकोट । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी
बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी रुक्साना कपाली
काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुक्साना कपाली परेकी
यमनविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ ।
इजरायलसँग सम्झौताको नजिक छौं : हमास
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सम्झौताको नजित पुगेर अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन । हमास नेतालाई उधृत गर्दै मिडिया रिपोर्ट सार्वजनिक भएका
बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने
काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन्
पद्मोदय मोडदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र
शान्ति सम्झौताको १७ वर्ष: बेपत्ता र निर्दोष परिवारको पीडा जस्ताको तस्तै
नारायण न्यौपाने- काठमाडौं । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको












