ब्यानर न्युज
भारतबाट पसेका हात्तीका कारण झापा मोरङ र सुनसरीमा त्रास
झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।
नेपाल सुपर लिग: वीरगञ्जमाथि पोखराको जित
काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा वीरगंज युनाइटेडमाथि २-१ को रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा पोखरालाई
के बालेन शाह र हर्क साम्पाङ मिलेर नयाँ पार्टी खोल्दैछन् ?
काठमाडौं । के काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ मिलेर नयाँ दल खोल्दैछ्न ? दुई मेयरको भेटघाटपछि देशमा फेरि नयाँ दल खुल्न
गाउँपालिकाले दियो कोदो र फापर फलाउने किसानलाई अनुदान, समर्थन मूल्य पनि तोकियो
मनहरी (मकवानपुर) । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसान उत्साहित भएका छन्। गाउँपालिकाले वडा नम्बर–
राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा दल दर्ता
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि आयोगले शुक्रबारसम्म दल दर्ताका लागि
काठमाडौंका विभिन्न ठाउँमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने (सूचिसहित)
काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न
आजको राशिफल : २०८० मङ्सिर ३० गते शनिवार
वि.सं. २०८० मङ्सिर ३० गते शनिवार तदनुसार ई. सं. २०२३ डिसेम्बर १६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
घट्दै सडक बालबालिका
काठमाडौं / पछिल्लो समयमा सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आर्थिक वर्ष २०७६/७७
भिजिट भिसामा विदेश पठाएको आरोपमा ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी पक्राउ
काठमाडौं । भिजिट भिसाका नाममा रकम असुलेर नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ट्राभल्स एजेन्सीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय,
डा. गोविन्द केसीले भोलिदेखि सत्याग्रह थाल्ने
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा.












