ब्यानर न्युज
पृथ्वीको तापमान बढ्दा अब लामखुट्टे ‘आतंक’
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे
प्रधानमन्त्रीले आज बेलुकी ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बेलुकी पाँच बजे सिंहदरबारस्थित
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ
काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा
आजको राशिफल : वि.सं. २०८० पौष १० गते मङ्गलवार
वि.सं. २०८० पौष १० गते मङ्गलवार तदनुसार ई. सं. २०२३ डिसेम्बर २६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
लुम्बिनी एक्स्पोमा एकैदिन ३० लाख बढीको कारोबार
बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यकासाथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा
प्रथम अजी फाईनन्स पुरुष भलिबल को उपाधी गोर्खा क्लबलाई
अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनीमा स्थापित द गोर्खा स्पोर्ट्स क्लब द्वार क्लबको प्रथम बार्षिक उत्सवको अवसरमा आयोजित प्रथम अजिफाईनन्स पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम गोर्खा क्लबले
गणतन्त्रको विकल्प छैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन
टीआरसी विधेयकमा सहमति जुटाउन बालुवाटारमा शीर्ष नेताको बैठक
काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग बनाउन महासंघको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठनको माग गरेको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी
प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठले सुन तस्करकै संरक्षण गरेको रवि लामिछानेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप गम्भिर आरोप लगाएका












