मंगलबार , अषोज २७, २०८३

नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेपछि कप्तान सन्दीप लामिछानेले खेलमा निकै सुधार आएको बताएका छन् । खेल जितेपछि पत्रकारको प्रश्नमा उनले ब्याटिङमा निकै सुधार आएको बताएका छन् ।

‘ब्याटिङमा पनि सुधार आएको छ, बलिङ पनि राम्रो भएको छ,’ लामिछानेले भने । उनले नेपालले देशभित्र मात्र नभई बाहिर पनि राम्रो खेलेको बताए ।

खेल राम्रो खेल्दा गर्वको अनुभूती भएको बताए । टिमले राम्रो खेलेको बताए । उनले भने, ‘सबैले राम्रो खेल्नुभएको छ, सबैसँग केही न केही कौशल छ ।’

क्रिकेटमा विवादबारे सोधिएको प्रश्नमा केही नबोल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP