मंगलबार , बैसाख २३, २०८२

कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले २७ सय ७७ मत गनिसक्दा १३ सय १८ मत ल्याएका छन्।

त्यस्तै शेखर कोइरालाले एक हजार ७६ प्रकाशमान सिंहले दुई सय पाँच, विमलेन्द्र निधिले एक सय ६६ र कल्याण गुरुङले १२ मत ल्याएका छन् । चार हजार सात सय ४३ प्रतिनिधिमध्ये चार हजार ६ सय ७९ जना मतदानमा सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP