आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान प्रदा गरेको छ ।
जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ बाट पौडेल सम्मानित भएका हुन् । पौडेलको सचिवालयले बिहीबार दिउँसो जापानी राजदूतको निवासमा पौडेललाई सम्मानित गरिएको जनाएको छ ।

विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यो सम्मानबाट सम्मानित हुनेमा थोरै विदेशीहरु पर्ने गर्छन् । जापान सरकारले पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अढाई वर्षअघि सम्मान गर्ने घोषणा गरेको थियो । पौडेललाई पूर्व सभामुखको हैसियत र सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP