मंगलबार , अषोज २७, २०८३

युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले ट्वीटरमा यसबारे जानकारी दिएकी छिन् ।

उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’

युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग भेट हुन्छ भन्ने कुराको सुरक्षाका कारण जानकारी दिइएको छैन ।

यसअघि अध्यक्षले युरोपेली संसदमा युक्रेन उम्मेद्वार देश बन्ने आकांक्षालाई समर्थन गर्न युरोपेली संसदका लागि महत्वपूर्ण भएको बताएका थिए ।

https://twitter.com/EP_President?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1509629896229888006%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F229866%2F2022%2F4%2F1%2Feuropean-parliament-%3Ffbclid%3DIwAR1TqDFLSv1M6M4Q3rzYJZktjPKRUANpMES9RqJek-WGdK_oACzCzmS60oM

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP