सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबारबाट मतदान हुदैछ । आइतबार विभिन्न उम्मेदवारले महाधिवेशन प्रतिनिधि माझ पुगेर मत मागेका छन् ।
उम्मेदवारले मत माग्दा रोचक शैली अपनाएको देखिएको छ । यसैक्रममा कतिपयले महाधिवेशनस्थल भृकुटीमण्डपमा सेलो नाच देखाएर र बेलुनको झुण्ड लगायत प्रदर्शन गरेर मतदातासँग मत मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP