मंगलबार , बैसाख २९, २०८३

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनबाट विजयी गराउन आग्रह गरेका छन्। उनले १४औं महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भने, ‘मलाई चुनावबाट जिताउनुस्। म हारेपछि मलाई प्रधानमन्त्रीबाट पनि हटाउँछन्। सभापतिमा हारेमा मेरो नैतिकतामाथि प्रश्न उठ्छ।’

उनले आफू पार्टी सभापति भएमात्रै यो सरकार टिकिरहने बताए। ‘मैले सभापति जितेमात्र यो सरकार टिकिरहन्छ। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर हो-हल्ला गर्नेवाला छन् सबैले,’ उनले भने।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाका लागि भोट मागेका छन्। उनले सभापतिमा देउवालाई हराएर कुन मुखले चुनावमा जाने भन्दै देउवालाई जिताउन कार्यकर्तालाई अपील गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP