मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले)को केन्द्रिय कमिटि बैठकले ९९ सदस्यीय पोलिटव्यूरोको टुंगो लगाएको छ। ९९ सदस्यीय पोलिटव्यूरोमा १९ पदाधिकारी रहने र ८० जना केन्द्रीय सदस्यबाट चयन गर्ने गरी ९९ सदस्यीय पोलिटव्यूरोको नाम केन्द्रीय कमिटीको बैठकले टुंगो लगाएको हो। आज (आइतबार) बसेको केन्द्रीय कमिटीको बैठकले ८० जना पोलिटव्यूरो सदस्य चयन गरेको हो।

यी हुन एमालेको पदाधिकारी बाहेकका पोलिटव्यूरो सदस्यहरु:

घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
डा. शिवमाया तुम्बाहाम्फे
हिक्मत कार्की
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
पर्शु मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लिला गिरी
जगत विश्वकर्मा
कमलप्रसाद चौलागाईं
बालकृष्ण ढुंगेल
ईश्वरबहादुर रिजाल
जितबहादुर गौतम
विनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
राम दयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
वैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारादमुनि राना
लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वालाकुमारी साह
मोहन बानियाँ
मञ्जुकुमारी चौधरी
अच्युत मैनाली
विशाल भट्टराई
गणेश ठगुन्ना
खिमलाल भट्टराई
दधिराम न्यौपाने
देवेन्द्र दाहाल
रामेश्वर फुँयाल
ठाकुर गैरे
तिलकुमार मेयाङ्बो
जुलीकुमारी महतो
गौरी वली
निरुदेवी पाल
विमला घिमिरे
लीलाकुमारी भण्डारी
शान्त चौधरी
सीता गिरी वली
नन्दलाल चौधरी
कृष्णबहादुर राई
गुलावजंग शाह
लक्ष्मी पोखरेल
सूर्यबहादुर थापा
मनकुमार जैसी
सुशिला नेपाल
पार्वत गुरुङ

यी हुन केन्द्रीय सदस्यमा मनोनित:

१) लालबाबु पण्डित
२) विशाल भट्टराई ,
३) चन्द्रमोहन गौचन
४) कृष्ण केसी
५) ऐन महर
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) दल फडेरा
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगाल
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) मानवीर राई
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) रतननाथ योगी
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) दुर्गा प्रसाई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP