#Image
अछाम पहिरो अपडेट : मृत्तकको संख्या २२ पुग्यो (नामावलीसहित)
अछाम । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार
आर्मेनिया-अजरबैजान द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको संकेत
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमावर्ती झडपपछि आर्मेनिया र अजरबैजानबीचको द्वन्द्वमा मध्यस्थता गर्न मस्कोसँग पर्याप्त क्षमता भएको बताएका छन् । नागोर्नो-काराबाखको विवादित क्षेत्रलाई लिएर
निर्वाचन आयोग सत्ता पक्षबाट नलतारियोस् : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो संसदको कार्यकाल सफल भएको बताएका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै एमाले
अछामका बाढी-पहिरो पीडितलाई तत्काल राहत रद्द उद्धारको व्यवस्था मिलाइयोस् : भीम रावल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृह जिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत
सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध
अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ । सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६
सुदूरपश्चिममा बाढी-पहिरोको वितण्डा : कैलालीका १५ सय घर डुबानमा
धनगढी । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा १५ सय घर डुबानमा परेका छन् । साथै बाढीमा एक जना बेपत्ता भएका छन् । जिल्ला
काठमाडौं महानगरको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट, सुर्ती सेवन गर्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज (शनिबार) देखि चुरोट तथा सुर्ती सेवन गर्न नपाइने भएको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर असोज १
अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता, उद्धार र खोजी जारी
अछाम । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका-६ का ७ जना र तुर्माखाँद गाउँपालिका-५ का ९ जना गरी
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि, कहाँको भाडा कति ? (सूचीसहित)
काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज (शनिबार) देखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्दै छ । यसका लागि सम्पूर्ण तयारी
देशभर मध्यम बर्षा हुने, तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै












