मंगलबार , बैसाख २९, २०८३

अछाम । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका-६ का ७ जना र तुर्माखाँद गाउँपालिका-५ का ९ जना गरी १६ जना बेपत्ता भएको अछाममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिएका । उनका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।

अहिले बेपत्ताको खोजी शुरु गरिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP