खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो
चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना
नयाँ दिल्ली (एएनआई)- चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले
नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि
नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
टि–२० मा ३ हजार रन बनाउने विराट पहिलो खेलाडी, इशनको नाममा पनि रेकर्ड
काठमाडाैं : भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड बनाएका छन्। इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई
नेपाली टिम तास्मानिया क्रिकेट लिग ग्रेड ए को उपाधि नजिक
तास्मानिया । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएको लन्चेस्टन नेपाली क्रिकेट क्लब ताज्मानिया क्रिकेट लिगको ए ग्रेडको उपाधि नजिक पुगेको छ । शनिबार भएको सेमिफाइनल
यस सत्रको आइपीएलमा अस्ट्रेलियाली खेलाडीको वर्चस्व
काठमाडौँ– सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) ११ अप्रिलमा सुरु हुँदै छ । संसारका धेरै फ्रेन्चाइजमध्ये आइपीएलको प्रभाव सबैभन्दा बढी छ । भारतीय बजारमा
प्रवाशीहरुको फुटबल टिम Darwin Hearts FC
विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुले आफ्नो कला, सस्कृति, रिति- रिवाजलाइ जोगाइ राख्न लागिपरेकै छन्। त्यति मात्र नभई नेपाली भित्र रहेको बिभिन्न प्रतिभा र कलालाई बिदेशी
क्यानबेरा नेप्लिज फूटबल क्लबले जित्यो रोयल फेस्टिभ कप
क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरमा अयोजना भएको रोयल फेस्टिभ कपको उपाधी क्यानबेरा नेप्लिज फूटबल क्लबले जितेको छ । यही फेब्रवरी २० शनिवार रोयल नेप्लिज क्यानवेरा
अस्ट्रेलियन बिग ब्यास लिग: नेपाली स्पिनर सन्दीपले होबार्टबाट खेल्ने
डार्विन/अस्ट्रेलिया । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेटको यस संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । यसअघि आइपिएलमा एउटा
भारतले अष्ट्रेलियासँग हार्नुका प्रमुख ३ कारण एस्तो छ।
एजेन्सी – अष्ट्रेलियासँग तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमणकारी भारत ६६ रनले पराजित भएको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको