समाचार
भोलि १ बजे बस्ने गरी एमाले स्थायी कमिटी बैठक सकियो
भोलि फेरि १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान
आज थप ७३४ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र
राष्ट्रपतिले दिइन् ९०३ जनालाई विभुषण
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत
रोकिएका श्रमिक कोरिया लैजाने तयारी
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र
फेरियो संविधान, फेरिएन संस्कार
कैयौं दृश्य/अदृश्य शक्तिका दबाब र स्वार्थलाई चिर्दै ०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भयो। ऐतिहासिक संविधान घोषणासभामा तत्कालीन सभाध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ‘संविधानले
देशभर संविधान दिवस मनाइँदै
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना
संविधान दिवस : वाइडेनदेखि कोविन्दसम्मले पठाए शुभकामना सन्देश
नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री
एमसीसीलाई केपी ओलीले गिजोले : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो केपी ओली नेतृत्वको सरकारले अनावश्यक गिजोलेका कारण अमेरिकी सहयोग परियोजना सम्बन्धी एमसीसी सम्झौता समस्या बनेको बताउनुभएको छ
ओली आत्तिएर गालीगलौचमा उत्रिएका छन् : नेतृ झाँक्री
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी फुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विक्षिप्त बनेको टिप्पणी गरेकी छन् । जनकपुरधाममा आइतबार साँझ आयोजित पत्रकार
नेपाल अझै बेलायतको रेडलिस्टमा
बेलायत सरकारको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै आफ्नो रेड लिस्टलाई पुनरावलोकन गरेको छ । तर नेपाल अहिले पनि बेलायतको रेड लिस्टको सूचीबाट हट्न असफल











