समाचार
निक्षेपको ब्याजदर नै दोहोरो अंकमा
ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले
एमाले नेता देशव्यापी दौडाहामा
पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी
आजबाट खाद्यमा छुट अफर
दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले
महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट
सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै
त्रिविअन्तर्गतका क्याम्पस भोलिबाट खुल्ने
त्रिभुवन विश्विद्यालयले आफू मातहतका सबै क्याम्पस, विभाग र स्कूलहरूलाई असोज १ गते शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको सूचना तथा
नेपाल–भारत समीक्षा : भारतीय आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति सन्तोषजनक
नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौ संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ । भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव
सेतीको खोचमा खसेकी पवित्रालाई ‘केटा मन नपरेको’ खुलासा, साथीहरुले भनेः आफै फाल हालेजस्तो लाग्छ
तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ ।पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ०२ पुगेको हो ।
सङ्खुवासभा सामूहिक हत्यामा ट्विस्ट : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई
४४ लाख खोप लिन जहाज आज चीन जाने
सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ