सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्षका प्रतिष्पर्धी बन्न लागेका कमल थापा र राजेन्द्र लिङ्देन दुवैले प्यानल घोषणा गरेका छन् । दुवैले आज प्यानल घोषणा गरेका हुन् ।थापाको प्यानमा उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधानको नाम छ । पाण्डेको नाम उपाध्यक्षका लागि लिङ्देनको प्यानलमा पनि छ ।
तामाङ र पाण्डे पूर्वमन्त्री हुन् । प्रधान पूर्व आइजीपी हुन् । उनीहरु लामो समययता राप्रपामा सक्रिय छन् ।

लिङ्देनको प्यानलमा उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । तराईको मत तान्न लिङ्देनले रायलाई सूचीमा राखेको देखिन्छ ।
महामन्त्रीका लागि पनि प्यान घोषणा भएको छ ।

कमल थापा प्यानल

उपाध्यक्ष

बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान
विक्रम पाण्डे

महामन्त्री

भुवन पाठक
भास्कर भद्रा
कुन्ती शाही

राजेन्द्र लिङ्देन प्यानल

उपाध्यक्ष

विक्रम पाण्ड
दिलविकास राजभण्डारी
रामचन्द्र राय
लीला श्रेष्ठ

महामन्त्री

डा. धवल शमशेर राणा
श्याम तिमिल्सिना
रेखा थापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP