समाचार
देउवा–पौडेल गठबन्धन, महाधिवेशनपछि पौडेललाई राष्ट्रपति बनाउने वचन
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन
प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता
प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी
एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)
नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गरेका
कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा दिइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई
एमाले महाधिवेशन : प्रत्येक सदस्यबाट कम्तीमा १ सय रुपैयाँ उठाइने
नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । आज बुधवार ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको
दबाबमा न्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू
प्राविधिक र स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन
लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ। तीन सय बढी पदमा दरखास्त आह्वान
महाधिवेशन तयारीमा कांगेस बैठक
नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी,
तरकारीको भाउ छोइनसक्नु
दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई
जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको