बिश्व
बलिउड मेगास्टार अमिताभ बच्चनको घरमा बम राख्ने धम्की
बलिउड मेगास्टार अमिताभ बच्चनको घरमा सुरक्षा कडा बनाइएको छ। सुरक्षामा कडाइ मुम्बई पुलिसद्वारा प्राप्त बमको जानकारीपछि गरीएको जनाइएको छ। एक वरिष्ठ पुलिस अधिकारीले मुम्बईका तीन
अफगानिस्तानमा प्रान्तीय राजधानीमाथि तालिबानको कब्जा
एजेन्सी।तालिबानले अफगानिस्तानको दक्षिण पश्चिम क्षेत्रमा रहेको एउटा प्रान्तीय राजधानीमा कब्जा जमाएका छन्। तालिबानले निमरोज प्रान्तको राजधानी जरन्जलाई आफ्नो नियन्त्रणमा लिएको सरकारी अधिकारीले पुष्टि गरेका छन्।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
नेपालका लागि जापानी राजदूत किकुता यूताकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । बुधबार दिउँसो राजदूत किकुताले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर
बिहीबारदेखि नेपालीलाई यूएई आगमन खुला : कस्ता व्यक्तिहरु आउन सक्छन् ?
संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप
यूएईबाट जहाज हाइज्याक, इरान लगिँदै
पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला
टोकियो ओलम्पिकमा अष्ट्रेलियन खेलाडीद्वारा भिलेजमा तोडफोड
टोकियो ओलम्पिकमा सहभागि भएका अष्ट्रेलियन खेलाडीले भिलेज छोड्दा तोडफोड गरेर गएको बताइएको छ । खेलाडीहरुले ओलम्पिक भिलेज छोड्दा बेडहरुमा क्षती पुर्याएको र भित्तामा प्वाल पारेर
डेल्टा भेरिएन्टबाट डामिँदै पूर्वी एसिया
जापान, थाइल्यान्ड र मलेसियाले शनिबार कोभिड-१९ का नयाँ संक्रमितहरूको संख्या सार्वजनिक गर्दा एउटा समानता थियो । तीन वटै मुलुकमा अहिलेसम्म कै सबैभन्दा धेरै कोभिड-१९ संक्रमितहरू
जापानका पाँच शहरमा आपतकाल घोषणा
कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले
दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह
अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा
भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा











