शुक्रबार , भाद्र १२, २०८३
एजेन्सी।तालिबानले अफगानिस्तानको दक्षिण पश्चिम क्षेत्रमा रहेको एउटा प्रान्तीय राजधानीमा कब्जा जमाएका छन्।
तालिबानले निमरोज प्रान्तको राजधानी जरन्जलाई आफ्नो नियन्त्रणमा लिएको सरकारी अधिकारीले पुष्टि गरेका छन्। हुन्।विदेशी सेना फिर्ता भएसँगै आक्रामक रुपमा अघि बढेको तालिबानले केही सीमावर्ती क्षेत्रका साथै ठूलो क्षेत्रफलमा आफ्नो नियन्त्रण कायम गरेको छ।
तालिबानले २० वर्षपछि प्रान्तको राजधानी कब्जा गरेका हुन्। हेरात र लश्कर गाहमा भीषण संघर्ष जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP