ब्यानर न्युज
निर्वाचन परिणामले मुलुक अस्थिरतामा जाने खतरा बढ्यो : ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट
कतार विश्वकप : स्वीट्जरल्याण्डको विजयी शुरुवात, क्यामरुन १–० ले पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको छ । खेलको
गठबन्धनले एमालेलाई बलजफ्ती हरायो : ओली
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।
रवि लामिछाने ३४ हजारको विशाल मतान्तरसहित चितवन २ बाट विजयी
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् । अन्तिम गणनामा उनले ४९
दाङ–२ बाट रेखा शर्मा निर्वाचित, एमालेका महासचिव शंकर पोखरेल पराजित
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन्
ललितपुर ३ बाट प्रतिनिधि सभामा स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र
प्रचण्ड गोरखा–२ बाट दोब्बर बढी मतले चौंथो पटक विजयी
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर–२ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३
रुपन्देही ३ (१) मा लोसपाका सन्तोषकुमार पाण्डे निर्वाचित
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१) तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोषकुमार पाण्डेय विजयी भएका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक परिणाम
समानुपातिक मत : एमाले र कांग्रेसको चार लाख, रास्वपा र माओवादीले दुई लाख कटाए (सूची)
काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन
रूपन्देही–५ मा एमालेका वासुदेव घिमिरे विजयी
भैरहवा । रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउँदै











