सोमबार , भाद्र १५, २०८३

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१) तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोषकुमार पाण्डेय विजयी भएका छन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक परिणाम सुनाएको छैन । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले प्रक्रिया मिलाएर घोषणा गर्ने बताए ।

अन्तिम मतपरिणामअनुसार पाण्डेयले १४ हजार ९ सय २८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका महेन्द्र यादवले १० हजार ७ सय ९७ मत ल्याए । उनी यसअघि पनि संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्य बन्दै लुम्बिनी प्रदेशको मन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP