मंगलबार , अषोज २७, २०८३

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको छ ।

खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबरजसो बल आफ्नो नियन्त्रणमा लिएका थिए । स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो ।

खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले एउटा पहेंलो कार्ड पाएको थियो । योसँगै समूह जीमा स्वीट्जरल्याण्डले जित शुरुवात गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP