ब्यानर न्युज
समानुपातिकतर्फ कांग्रेस भन्दा एमाले एक लाख ३० हजार मतले अगाडि
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ
रोल्पाको माडीखोलामा जीप खस्दा चालक बाबुको घटनास्थलमै मृत्यु, छोरा घाइते
रोल्पा । रोल्पा सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकदद्ध जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन्
विश्वप्रकाशलाई कागती र खुर्सानीको माला पहिराउँदै मतदाताले भने, ‘२५ वर्ष कसैको नजर नलागोस्’
झापा । नेपाली कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन् । ‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका
गुल्मी डहरे खोलामा २ महिना भित्र पुलको शिलान्यास गर्छौ” : नेता भण्डारी
बुटवल । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले गुल्मी डहरे खाेलामा दुई महिना भित्र पुलकाे शिलान्यास गर्ने
तराईमा हुस्सु र कुहिरो लाग्ने, चिसोबाट बच्न आग्रह
काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शनिबार) सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०
समानुपातिकतर्फ एक करोड तीन लाख ९२ हजार मतगणना, कसकाे कति पुग्याे ?
काठमाडौँ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म एक करोड ३ लाख ९२ हजार बढी मतगणना सकिएको छ । एमालेले
धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौं जना घाइते
धनुषा । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नाैं जना घाइते भएका छन् । जिल्ला प्रहरी
दोहोरी गायिका कल्पना दाहालले गरिन् विवाह
काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले बिवाह गरेकी छिन् । गत जेठमा अदालती विवाह गरेकी कल्पनाले परम्परात रीतिअनुसार पुण्य आचार्यसँग विवाह गरेकी हुन् ।
भीम रावलको प्रश्न : बालेन साहले परराष्ट्र मन्त्रालयको अनुमतिमा अमेरिकी राजदूत भेटेका हुन् ?
काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त












