ब्यानर न्युज
एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट
गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ । शनिबार सकिएको
महेश बस्नेतले दुर्गा प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेका अराजक र अपराधीको संज्ञा दिए
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईलाईं सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधीको संज्ञा दिएका छन् । हालै मेडिकल व्यवसायी
इजरायलमा मारिएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव नेपाल ल्याईयो
इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल ल्याईएको छ । हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश
तीन जहाज खरिदका लागि बोलपत्र आह्वान
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान
कोटेश्वर-जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर बनाउन जापान तयार
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा
नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले
तीन टुक्रा बन्दै एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने श्रेष्ठ र शर्मा पक्षको तयारी
गैर आवासीय नेपाली संघ (एनआरएनए) को विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा
आजको राशिफल वि.सं. २०८० कार्तिक ५ गते आइतवार : देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० कार्तिक ०५ गते आइतवार तदनुसार ई. सं. २०२३ अक्टोबर २२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो
नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको छैटौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी












