लेखकबाट अन्य
काठमाडौंमा लौरो विजयोन्मुख भएपछि एमालेको निश्कर्ष-सुनितालाई मेयरमै लडाउनुपर्ने रहेछ
का ठमा डौं महा नगरपा लि का मा केही बेर अगा डि को पछि ल्लो परि णा मअनुसा र स्वतन्त्र उम्मेदवा र बा लेन सा
भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
चितवन । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । आज बिहान साढे ५ बजेको
अष्ट्रेलियाको डार्बिनमा नेपाल पर्व हुदै, सरकारले दियो ५५ हजार डलर
डार्बिन/नेपालीपन र संस्कृतिलाई स्थानिय रुपमै चिनाउनका लागि नर्दन टेरिटोरीको डार्बिनमा नेपाल पर्व हुने भएको छ । जुन ४ तारिखका दिन डार्बिनको वाटरफ्रन्ट क्षेत्रमा पर्वको आयोजना
बेलायत, अमेरिका र युरोपमा घातक मोन्कीपक्स भेटिएपछि अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा
बेलायत, अमेरिका र युरोपमा दुर्लभ र घातक मान्कीपक्स पत्ता लागेपछि अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले नजिकबाट निगरानी गरिरहेका छन्। बेलायती स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि उनीहरूले लन्डनमा
अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनीद्वारा सपथ ग्रहण
ब्रिजवेन/ ३१ औ प्रधानमन्त्रीका रुपमा लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आज सपथ ग्रहण गर्नु भएको छ । शनिवार सम्पन्न संघियनिर्वाचनमा लेबरले बहुमत ल्याएपछि यसका नेता
देशैभर इन्धन अभाव, पम्पहरुमा सवारी साधनको लाइन
नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका
सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय
बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान
भरतपुरमा गठबन्धन सफल ,मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।
आजको राशिफल : वि.सं. २०७९ ज्येष्ठ 10 गते मंगलबार || यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको
आज भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको दिन, चन्द्र प्रकाश गुरुङ्गको भलिभल यात्रा
मेरो भलिबल यात्र सन २०१७ मे महिनाको २३ तारिखका दिन नेपाल सरकारले एउटा यस्तो बिषयको घोषणा गरिदियो जसले लाखौ नेपाली युवाहरु खुशी भए र ती












