शनिबार , बैसाख ६, २०८२

राजनीतिक दल सम्बन्धि ल्याइएको अध्यादेशको विरोधमा नेपाल खेलकुद महासंघले राजधानी काठमाडौंमा विरोध सभाको आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेट अगाडि भेला भएका खेलाडी तथा नेकोसका नेता कार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको हुँदा तत्कालको लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि काङ्ग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न सुझाएका छन् । महासंघले देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP