मंगलबार , अषोज २७, २०८३

टर्कीले तालिबानबाट ज्यान जोगाएर भागेका अफगानी नागरिकहरुको सम्भावित आगमन रोक्न इरानसँगको आफ्नो सीमामा कडाई गरेको छ।

दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्ता आउने तयारी गरेसँगै डरले हजारौँ अफगानी नागरिक शरण लिन अन्य मुलुक पुगिरहेका छन्।

कानुनी प्रकृया पुरा नगरि हजारौँ अफगानीहरु पहिले नै इरान पुगिसकेका छन्। भागे आएका अफगानहरु अहिले इरानबाट लामो यात्रा तय गरेर टर्कीको सीमा क्षेत्रमा पुगेका छन्।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले यसरी भाग्नेहरु अफगानिस्तानको सेना तथा सेनाको जागिर छाडेका र तालिबानको आक्रमण तीव्र भएपछि देश छोडेर भागेकाहरु रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP