सोमबार , अषोज २६, २०८३

नेपालको पहिलो र्‍याप रियालिटी सो ‘नेपहप को श्रीपेच’ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । कोरोना महामारीलाई मध्येनजर गर्दै देशका केही ठुला सहरहरूमा मात्रै लाइभ अडिसन गरिने छ । भौतिक अडिसनमा सहभागी हुन नपाएकाहरूले भने डिजिटल अडिसनमार्फत सो मा भाग लिन सकिने आयोजक टिमले जानकारी दिएको छ ।

सोका प्रि–जजहरू फाइनल भइसकेका छन् भने अन्य जजहरू र अरू आन्तरिक तयारी भइरहेको पनि कार्यक्रममा बताइएको छ । सोका तीन जना जजहरूमध्ये दुई जना जजको रूपमा गिरिष खतिवडा र बालेन रहने छन् भने अर्को जज फाइनल हुन बाँकी रहेको छ ।

यसको आयोजना डी म्युजिक टिभी (डिसहोम) ले मिडिया एकेडेमीसँगको सहकार्यमा गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP