सोमबार , अषोज २६, २०८३

घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल गर्नु पर्ने कुरा के हो भने दूधमा हुने प्रोटिन र अन्डा, माछा तथा मासुमा हुने प्रोटिन फरक किसिमका प्रोटिन हुन् ।

दूध अमाशय पुग्नुभन्दा पहिले नै पचिसकेको हुन्छ । तर, अन्डा, माछा तथा मासु पच्नका लागि अमाशय नै पुग्नु पर्ने हुन्छ । तर, दूध पहिले नै पच्ने भएकाले अमाशयमा हुने पाचन प्रक्रियालाई समस्या पर्न सक्छ । त्यसैले माछा मासु खाएपछि वा खानुअघि दूध खानु हुँदैन । यसले हाम्रो पाचन प्रक्रियामा समस्या आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP