मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेले अध्यादेशमार्फत पार्टी फुटाउने प्रयास राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत रोक्ने प्रयास गर्ने संकेत गरेको छ ।

एमालेको संस्थापन पक्षप्रति सधैं झुकाव राख्दै सहयोग गर्दै आएकी राष्ट्रपति भण्डारीले त्यसमा दबाब दिने तयारी गरेको हो । तर त्यसका लागि उसले विगतमा दलहरु र नागरिक समाजले खेलेको भूमिकालाई आधार बनाउने कोशिस गरेको छ ।

एमाले कानून विभाग प्रमुख अग्नि खरेलले सरकारले ल्याएको अध्यादेशबारे राष्ट्रपति भण्डारीले दलहरुसित छलफल गर्नुपर्ने बताउनुभयो ।

हिजो ओली सरकारले अध्यादेश ल्याउँदा स्वीकृत गरेकै कारण आलोचना भएकाले यसपटक राष्ट्रपतिले छलफल गर्नुपर्ने खरेलको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP