शनिबार , भाद्र १३, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनएं)ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सोमबारको सचिवालय बैठकमा काबुलबाट नेपाली फर्काउने विषयमा छलफल भएको बताए । अफगानिस्तानमा रहेका नेपालीको विषयमा संघ गम्भीर एवम चिन्तित रहेको पन्तले बताए ।

उक्त बैठकमा संघले आफ्नै खर्चमा जहाज कावुल पठाउने बिषयमा छलफल समेत भएको थियो । यसबारेमा संघको मंगलबार पुनः बैठक बसि निर्णय गरिने संघले जनाएको छ । बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, बद्री केसी रवीना थापा,एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपाने,मध्यपुर्व सहसंयोजक मनोज गोर्खाली,एनआरएनए स्पोर्टस एकेडेमीका सदस्य सचिब धर्मराज गिरीलगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP