आइतबार , बैसाख ७, २०८२

आइतबार राति विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेहरुको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ । तालिवानीहरुले देश नै नियन्त्रणमा लिएपछि अफगानी नागरिकहरुले देश छाड्न थालेका छन् ।

विमानस्थलमा देश छाड्ने मानिसहरुको बाक्लो भीड देखिन्छ। विमान चढ्नका लागि मानिसहरुको दौडधुप गरेका छन् । मानिसहरु ज्यान नै जोखिममा राखेर विमान चढेका छन् ।

यसैक्रममा सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको छ ।  सैन्य जहाजको चक्कामा लुकेका यात्रुहरु विमान उड्ने बित्तिकै खसेका छन् । सार्वजनिक भिडियोमा पनि विमानबाट मानिसहरु खसेको देखिन्छ ।

https://twitter.com/i/status/1427181300054515730

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP