मंगलबार , अषोज २७, २०८३

आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै हितेन्द्रदेव शाक्य सरकारविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

उनले उक्त पदबाट बदनियतपूर्ण तरिकाले हटाएको भन्दै अन्तरिम आदेश मागसहितको रिट दर्ता गराएका छन्। शाक्यलाई उर्जा आयोगमा सरुवा गरी प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गरिएको थियो।

सर्वोच्च अदालतले कुलमानको नियुक्तिलाई मान्यता नदिई शाक्यलाई नै कायम राख्न सरकारको नाममा अन्तरिम आदेश जारी गर्न सक्छ। कार्यकाल पूरा नभई सरकारले राजनीतिक नियुक्तिबाट हटाएका प्रायः सबै घटनामा सर्वोच्च अदालतले पदाधिकारीलाई फर्काएका नजिर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP