शुक्रबार , भाद्र १२, २०८३

आफगानिस्तानको राजधानी काबुल विमानस्थलमा नागरिक उडान बन्द छ।

त्यहाँ रहेका दुई नेपालीहरूले आफूहरू जोखिमपूर्ण अवस्थामा रहेको बीबीसीलाई बताएका छन् ।

उनीहरुले नेपाल सरकारले कुनै व्यवस्था गरेर नेपाल फर्काउन अनुरोध गरेका छन्। उनीहरुले आफूहरु अब नेपाल फर्किन पाउने या नपाउने भन्दै नाजुक अवस्थामा पुगेका बताएका छन् । उनीहरु दुई जनासंगै ५० जना त्यहाँका एउटै कम्पनीमा काम गरिरहेका बताइएको छ।

काबुलमा तालिवानहरुले बम खसालिरहेको र बाहिर निस्कन नसकिने अवस्था रहेको उनीहरुले बीबीसीलाई बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP