मंगलबार , बैसाख २९, २०८३

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बर ५ र ८ तारिख अर्थात् भदौ २० र २३ गते खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

यो खेललाई आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खलाकाे तयारीको रूपमा पनि लिइएको छ ।

सेप्टेम्बरमै नेपालले त्रिदेशीय शृङ्खला खेल्न लागेको हो । शृङ्खलाका लागि नेपालले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP