सोमबार , अषोज २६, २०८३

नेपालमा आइतबार दुई हजार दुई सय १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७ सय ९३ जना र चार हजार १८ एन्टीजेन परीक्षण गर्दा चार सय १९ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । एक हजार ८ सय ६७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP