राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका छाेराले बुवाकाे नाउँमा पार्टीले पैसा उठाउने खेल खेलेकाे भन्दै आपत्ति जनाएका छन् ।

पूर्व-उपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीमा यतिखेर कोरोना भाइरस पोजेटिभ देखिएकाे र निमोनिया समेत भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत रहेकाे जनाइएकाे छ । राष्ट्रिय जनमोर्चाले अध्यक्ष केसीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे भन्दै सहयोगका लागि आह्वान गरेको थियाे ।

बुधबार जनमाेर्चाले एक विज्ञप्ती निकाल्दै अध्यक्ष केसीको उपचारका लागि पैसा अभाव भएकाे भन्दै शुभेच्छुक र कार्यकर्ताहरूले उहाँकाे उपचारका लागि सहयाेग गर्न अपिल गरेकाे थियाे । तर खाता नं भने पार्टीकै उपलब्ध गराइएकाे छ । अध्यक्ष केसी छाेरा सचित्र केसीले भने बुवाकाे नाउँमा पार्टीले पैसा उठाउन थालेको भन्दै ‘पैसा उठाउने बहानामा कोही पनि नफस्न’ अनुराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP