मंगलबार , बैसाख २९, २०८३
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि पार्टी एकता होस् भन्ने नै आफूहरूको चाहना रहेको बताएका छन्।
आफूहरू अझै पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने कोसिसमा लागेको भन्दै उनले अन्तिम अवस्थासम्म प्रयास जारी राखिने बताए।
शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस जारी राख्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP