सोमबार , अषोज २६, २०८३

पछिल्लो समय डिजिटल कारोबार बढीरहेको सन्दर्भमा अब राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन सुरु गर्ने भएको छ ।

शुक्रबार ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

विश्वका धेरै देशले विद्युतीय मुद्रा प्रयोगमा ल्याएकोले यसको अध्ययन थाल्न आवश्यक ठानिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP