शुक्रबार , भाद्र १२, २०८३
बीबीसी।गत महिना पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बसमा भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हात रहेको आरोप पाकिस्तानले लगाएको छ।विदेशमन्त्री शाह महमुद कुरेशीले घटनामा भारतीय गुप्तचर संस्थ रअ र अफगानिस्तानको नेसनल डायरेक्टरेट अफ सिक्युरिटी(एनडीएस)को हात रहेको दाबी गरेका हुन्।हमलामा जुन सवारी साधान प्रयोग गरिएको छ त्यो अफगानिस्ताबाट तस्कर गरी ल्याइएको उनले बताए।घटनामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जना मारिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP