मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस विषयमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल गर्न  विशेष बोलाएका थिए ।

त्यसविरुद्ध एमाले लुम्बिनी अध्यक्ष एवं प्रदेश सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गिरीले रिटमा नियुक्ति भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP