सोमबार , अषोज २६, २०८३

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको ज्यान गएको छ । यस्तै ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय १७ जनामा पीसीआर तथा ५ हजार ९ सय ६ एन्टिजेन गरी १९ हजार १ सय २३ जनामा परीक्षण गरिएको थियो ।

आज २ हजार १ सय १५ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३७ हजार ३ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP